Activities

नेपाल केन्द्रिय गलैंचा संघ नेपाल र नेपाल गलैंचा निकाशिकर्ता संघ बिच ऐतिहासिक एकताको घोषणा

February 15, 2017

मिती २०७५ आषाढ २८ गते नेपाल केन्द्रिय गलैंचा संघ नेपाल र नेपाल गलैंचा निकाशिकर्ता संघ बिच ऐतिहासिक एकताको घोषणा भइ “नेपाल गलैंचा उत्पादक तथा निकाशी कर्ता संघ” Nepal Carpet Manufacturer & Exporter Association को नामाकरण भइ मानानीय श्री राम बहादुर गुरुङ्ज्युको अध्यक्षतामा ११ सदस्सिय कार्य समिती गठन भएको छ । यस संघले नेपाली गलैंचा ब्यवसाय को प्रबर्धन, ब्यवसायीहरुको हक, हित तथा रोजगारी प्रदान को सुनिस्चिता प्रदान गरी देश बिकाश मा महत्वपूर्ण भूमिका खेल्नेछ ।