Notices

जानकारी

July 18, 2016

अमेरीकाको न्यूयोर्कमा यहि September 30  देखि October 2, 2016  सम्म आयोजना हुन गईरहेको Nepal Exhibition and International Trade Show  मा नेपाल उद्योग वाणिज्य महासंघको संलग्नता नभएको जानकारीे मिति २०७३।३।२० मा प्राप्त भएको हुंदा उक्त Show  मा यस संघको पनि संस्थागत संलग्नता नभएको व्यहोरा गलैंचा क्षेत्रसंग सम्वन्धित सम्पूर्ण उद्यमी व्यावसायीहरु लाई जानकारीका लागि अनुरोध गरिएकोछ ।

केन्द्रीय गलैंचा उद्योग संघ नेपाल